१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, तोलामै पुग्याे ९९ हजार ६ सय

१८ साउन, काठमाडौँ । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनकाे मुल्य आइतबार ३ सयले बढेकाे छ ।

प्रतिकात्मक तस्बिर ।

आइतबार  छापावाल सुनको मूल्य तोलामा  ९९ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि १२३० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १२:०६