१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आरम्भ चौतारी लघुवित्तको शेयर नेप्सेमा सूचिकृत, कति छ ओपनिङ रेञ्ज

१३ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत भएको छ । स्टकका अनुसार आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिँदा कायम हुन २६ लाख ३४ हजार ४ सय ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।


उक्त संस्थाकाे पहिलो कारोबारका लागि नेप्सेले ४४८ दशमलव ०७ रूपैयाँ मूल्य ताेकेकाे छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १३:३४