१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा ५३ लाख १६ हजार कित्ता शेयर सूचिकृत

७ साउन, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेन्जमा तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे शेयर सूचिकृत भएको छ । स्टकका अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपश्चातको ५३ लाख १६ हजार ५ सय ८९ कित्ता शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार २०:५९