१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कक्षा १२ काे परीक्षा असाेजकाे पहिलाे हप्ता हुने

७ साउन, काठमाडाैँ । कक्षा १२ काे परीक्षा असाेजकाे पहिलाे हप्ता हुने भएकाे छ । काेराेनाका कारण सरकारले घाेषणा गरेकाे लकडाउन अन्त्य भएपछि राष्ट्रिय परीक्षा बाेर्डले परीक्षा सञ्चालनकाे तालिका बनाउन लागेकाे हाे ।


विगतमा परीक्षा केन्द्र तय गरिएका २५० भन्दा बढी विद्यालयहरू क्वारेन्टिन बनाइएका कारण ती केन्द्रहरू निर्मलीकरण गरी झण्डै दाेब्बर केन्द्र र उपकेन्द्रहरू थपेर परीक्षा सञ्चालन गर्न लागिएकाे बाेर्डले जनाएकाे छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १८:०३