१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा २७ लाख १६ हजार कित्ता शेयर सूचिकृत

५ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साेमबार देवः विकास बैंक लिमिटेडको बाेनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार देवः विकास बैंक लिमिटेडको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर बापतको २७ लाख १६ हजार ४२१ दशमलव २९ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १६:०२