१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

घट्याे सुनको मूल्य, आज कतिमा भइरहेकाे छ काराेवार ?

५ साउन, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य रूपमा घटेकाे छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलाकाे १ हजार रुपैयाँमा कारोबार भएको छ।आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार ११:३९