सरकार ढाल्न सक्रिय भारत भनेकै हामी हाैँः प्रचण्ड

१६ असार, काठमाडौँ । भारतीय पत्रिकामा समाचार बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा दिएको अभिव्यक्ति र नेकपाका नेताहरूले स्थायी कमिटीको बैठकमा उठाएको विषय हुबहु मिलेको छ । मदन जयन्तीको दिन प्रधानमन्त्रीले सरकार असफल पार्नका लागि विभिन्न गिरोह सक्रिय रहेको अभिव्यक्ति दिएका थिए । मंगलबारको स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल … Continue reading सरकार ढाल्न सक्रिय भारत भनेकै हामी हाैँः प्रचण्ड