१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेकपाका ४४१ सदस्यको आधिकारीक नाम महासचिव पौडेलद्वारा सार्वजनिक (सूचीसहित)

८ जेठ, काठमाडौँ । नेपाल कम्युनष्टि पार्टीका ४४१ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक भएको छ । यसअघि पूर्व एमाले र माओवादीबाट मनोनयनमा परेका भनिएका नाममा फरक परेपछि नेकपाले लेटर प्याडमा सदस्यहरुको नाम नै उल्लेख गरेर सार्वजनिक गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलले हस्ताक्षर गरेर सार्वजनिक गरेको सूची यस्तो रहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १४:२७