१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

एमाले–माओवादी कार्यदलको बैठक जारी


१० फागुन, काठमाडौँ । नेकपा एमाले र नेकपा मओवादी केन्द्रले पार्टी एकताका लागि सात बुँदे सहमति गरेपछि गठित दुई कार्यदलको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठक अघि दुबै दलका अध्यक्षबीच भेटवार्ता भएको थियो । भेटमा मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार १३:१८