१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा केपी शर्मा अोली सर्वसम्मत चयन

५ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा अोली सर्वसम्मत चयन भएका छन । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेकाे नेकपा संसदीय दलकाे पहिलो बैठकले प्रधानमन्त्री समेत रहेका अाेलीलार्इ दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

फाइल फोटो ।

यसअघि बुधबार एमाले र मअोवादी केन्द्र विघटन गरी नेकपा गठन गरिएको थियो । नेकपामा अध्यक्ष दुर्इ जना रहेका छन । दुबै अध्यक्ष अोली र पुष्पकमल दाहाल प्रचण्डले धुम्बाराही र पेरिसडाँडाको कार्यालयमा गएर संयुक्त रूपमा हिजो  पदभार ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार १२:५६